नेपालको विपत्तिमा विश्व खेलकुदले दिएको सहानुभूति
काठमाडौं : भदौ १० गते बिहान अनपेक्षितरूपमा आएको बाढीले नेपाल क्षतिग्रस्त बनेको छ। यतिबेला नेपालमा आइलागेको विपत्तिप्रति विश्वको ध्यान केन्द्रित छ। राजनीति र कूटनीतिभन्दा पर रहेको खेलकुद क्षेत्रले नेपालको पीडामा ऐक्यबद्धता जनाएको छ। विश्व खेलकुदका फरक-फरक एरिनामा नेपालका लागि प्रार्थना र सहानुभूति व्यक्त गरिएको छ।भोटेकोशी बाढीले रसुवा, नुवाकोट, धादिङ, त्रिशूली नदी तटीय क्षेत्रमा व्यापक विनाश निम्त्
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







